‘बिदेशिएका चेली माथि समाजको कर्के नजर’

दिपिका भुसाल । ईजरायल ।संसारको सृष्टिलाइ नजिक बाट नियाल्दा छुटिनु बिछोडिनु अथवा परदेशिनु एक किसिमको दुर्भाग्य हो । चाहे मुनालाई छाडेर परदेशिएका मदन हुन् अथवा आफ्नो परिवार संग टाढिएर परदेशिएकी कुनै महिला हुन उनिहरुको ब्याथा उस्तै हुन्छ । भलै परिस्थिति फरक होला तर मर्म यौटै हुन्छ । त्यसरी यौटै मर्म र उस्तै परिस्थिको कारण बिछोडिनु … Continue reading ‘बिदेशिएका चेली माथि समाजको कर्के नजर’